७ चैत्र २०८२, शनिबार | March 21, 2026

गैडहवामा काङ्ग्रसको सक्रियता



बुटवल । रुपन्देहीको गैंडहवामा नेपाली काङ्रेसको सक्रियता बढेको छ । गैंडहवामा नेपाल तरुण दल वडा न ६ को नया कार्यसमिती गठन हुनु का साथै नेपाली काङ्ग्रेसको वडा भेला सम्पन्न भएको छ भने जेष्ठ नागरिक लाई सम्मान गरिएको छ ।

वडा सभापति कृष्ण मोहन यादब को अध्यक्षता हरि कुमार रेग्मीको सन्चालन तथा नेपाली काङ्रेसका युवा नेता तथा प्रदेस सभा सदस्यका उम्मेदवार बिष्णु पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी पोख्रेलले नेपाल तरुण दल बलियो भयो भने नेपाली काङ्ग्रेस बलियो बन्न सक्छ भन्दै सबै मिलेर नेपाली काङ्ग्रेस लाई बलियो बनाउन लाग्नु पर्ने बताउदै अन्याय र अत्यचारको विरुद्धमा तरुण दल सदैब लाग्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस गैंडहवा गाउँ पालिका सभापती सत्य नारयन पथिक, नेपाल तरुण दल जिल्ला प्रतिनिधि बिजय शर्मा, गाउँ पालिका उपाध्यक्ष कि उम्मेदवार मन्जु न्योपाने, वडा सचिब सुरेन्द्र सिङ लगाएले मन्तब्य राख्नु भएको थियो ।

होमनाथ केवट को नेतृत्व मा नेपाल तरुण दलको वडा समिति गठन भएको छ जसको उपाध्यक्ष अखिलेस केवट सचिव रामदास केवट , कोषाधक्षमा दिपेन्द्र कुर्मी रहनु भएको छ । समितीको सदस्यहरुमा बिक्रम केवट, सोनु केवट, इन्दु केवट, ध्रमेन्द्र केवट लगायत रहनु भएको छ । जेष्ठ सदस्य हरु अजोध्या धोबी , जोखु धोबी, सोरहद लोध, लोखै कहार, मरो कुर्मी, शिव पुजन मिस्र, छानुर केवट,  दुखहरन केवट, हरिबन्स केवट, राजाराम तेलि बृजमोहन धोबी, अल्गु यादब, राज देब केवट, छोटेलाल केवट लाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०२ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको