७ चैत्र २०८२, शनिबार | March 21, 2026

गुल्मी जुनिया तराई सम्पर्क समाजको अध्यक्षमा शाही दोहोरिए



बुटवल । गुल्मी जुनिया तराई सम्पर्क समाजको तेश्रो अधिबेशनले नया नेतृत्व चयन गरेको छ । रुपन्देहीको तिलोत्तमामा आज भएको अधिबेशनले ३ बर्षे कार्यकालका लागि पुनः खड्क बहादुर शाहीको अध्यक्षतामा १३ सदस्यिय नया नेतृत्व चयन गरेको निर्बाचन अधिकृत क्याप्टेन यमबहादुर खत्रीले जानकारी दिनुभयो ।

अधिबेशनले बरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर थापा, उपाध्यक्षद्वयमा बिष्णुप्रसाद थापा, गुरुप्रसाद भुसाल तथा सचिबमा दिलमाया खत्री, सहसचिबमा राधा आचार्य (भुसाल), कोषाध्यक्षमा नविन गलामी, सहकोषाध्यक्षमा रेखा शाह सेन चयन भएका छन् । सदस्यहरुमा मोतिलाल आचार्य, टीका शाही, भिमलाल गलामी, मिना खत्री, पुष्पा खत्री, मिना खत्री सर्बसम्बत चयन भएका छन् ।
समाजका अध्यक्ष खडक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै समाजसेवी क्याप्टेन यमबहादुर खत्रीले समाजले सह्रानिय काम गरेको बताउनुभयो ।

कार्यक्रममा डेरी एशोशिएसन प्रदेश ५ का संयोजक कृष्णप्रसाद भट्टराइ, जनप्रतिनिधि बिष्णु शाही,सचिव गुरु प्रसाद भुषाल लगायतले बोलेका थिए ।
सो अबसरमा ७० बर्षभन्दा माथिका जेष्ठनागरिक ६ जनालाइ सम्मान गरिएको थियो ।

सो अबसरमा चितवन मेडिकल मलेजमा उपचाररत क्यान्सर पिडित बाबुराम बुढाथोकीलाइ २९ हजार ९ सय १५ सहयोग संकलन गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : १४ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको