४ श्रावण २०८३, सोमबार | July 20, 2026

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु



एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । अहिलेसम्म २२ जनाले ज्यान गुमाइसकेका छन् । ३० भन्दा धेरै राज्यमा संक्रमण फैलिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरस फैलिएपछि ओरेगन राज्यमा आइतबार आपतकालको घोषणा गरिएको छ । पछिल्लो समय राजधानी वासिङ्टनमा थप दुई जनाको मृत्यु भएको छ । अमेरिकामा ५ सय भन्दा धेरैमा संक्रमण देखिएको छ ।

नेसनल इन्सिटच्युट अफ हेल्थमा संक्रामक रोग विभागका प्रमुख एन्थोनी फाउसीले कोरोनाको संक्रमण नियन्त्रणका लागि हरेक प्रयास गरिरहेको जनाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर ३ हजार ७ सय जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४८ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री