२२ भदौ २०८३, सोमबार | September 7, 2026

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरनजिकै बम विस्फोट



काठमाडौ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरनजिकै बम विस्फोट भएको छ । भक्तपुरस्थित बाँस्कोटाको घरनजिकै प्रेसर कुकर बम विस्फोट भएको हो ।

विहान करिब पौने ९ बजे ठूलो आवाजसहित विस्फोट भएको स्थानीयले बताएका छन् । विस्फोटका कारण बास्कोटाको घरपरिसरमा रहेको मारुती भ्यानमा क्षति पुगेको छ ।

बाँस्कोटाको निर्माणाधीन घरनजिकै भएको विस्फोटका कारण छिमेकीहरुको घरमा पनि क्षति पुगेको छ ।

बम विस्फोट गराउने समूहबारे केही खुल्न सकेको छैन । विस्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ३१ बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा