२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुद्ध जन्मस्थलमा शान्ती प्रार्थना



रुपन्देही । कोरोना भाइरसको संक्रमण निमूर्ल होस् भन्ने कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ती प्रार्थना गरिएको छ ।

लुम्बिनी पर्यटन व्यवसायी संघको आयोजनामा कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण तथा संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिहिबार साँझ मायादेबी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिकाहरु र पर्यटन व्यसायीहरुको सहभागितामा परित्राण पाठ, शान्ती प्रार्थना र दीप प्रज्वलन गरिएको लुम्बिनी पर्यटन व्यवसायी संघका सचिव पिन्टु कशौधनले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै कोरोनाको संक्रमण निर्मुल होस् भन्ने कामना गर्दै प्रार्थना गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : २१ बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा