२९ भदौ २०८३, सोमबार | September 14, 2026

तिलोत्तमा एकेडेमीको रक्तदान सम्पन्न



बुटवल । तिलोत्तमा फुटवल एकेडेमीको प्रथम वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । फुटबलको विकास र संरक्षण गर्ने उदेश्यसहित स्थापना भएको एकेडेमीको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको मनाएको एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताउनुभयो ।

कार्यक्रमको शनिबार प्रदेश ५ सभासदस्य दीपा विकले उद्घाटन गर्दै सामाजिक कार्यमा युवाहरुको योगदान रहेको बताउनुभ्यो । उमेर समुहका खेलाडी उत्पादनसंगै सामाजिक उत्तरदायित्वमा आफुहरु लागेको एकेडेमीका अध्यक्ष नेपालीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवल शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको संयोजक सुदिप गुरुङले बताउनुभयो ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रदेश ५ सभासदस्य दीपा विक, एकेडेमीका अध्यक्ष तिलक नेपाली, एकेडेमीका सल्लाहकार तेज बहादुर गुरुङ, सचिव युवराज पराजुली सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ