२२ भदौ २०८३, सोमबार | September 7, 2026

एक वर्षदेखि अलपत्र रातो मच्छिन्द्रनाथको पुनर्निर्माण



काठमाडौ । प्रधानमन्त्री केपी ओलीले चार वर्षअघि शिलान्यास गरेको ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण अलपत्र परेको छ ।

मच्छिन्द्रनाथ मन्दिर १२ वैशाख ०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो ।

ओलीले अघिल्लोपटक प्रधानमन्त्री भएका वेला २ माघ ०७२ मा राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिन रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।

तर, एक वर्षदेखि मन्दिर पुनर्निर्माणका सम्पूर्ण काम अलपत्र परेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा विजय कार्कीले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३१ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११