४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा पहिलो पटक ‘महिला जुवाडे’ प्रकाउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले जुवा खेलिरहेका ४ महिला सहित ५ जनालाई प्रकाउ गरेको छ । बुटवल सुख्खानगरको एक घरको तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले जानकारी दिनुभयो ।

महिलाहरुलाई प्रहरीले प्रक्राउ गरेपछि महिलाका परिवार, आफन्त र छरछिमेकमा हल्लिखल्ली मच्चिएको छ । महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो ।

प्रकाउ परेका उनीहरुबाट ६० हजार नगद सहित ४ बुक तास समेत बरामद गरेको प्रमुख भटराईले बताउनुभयो । प्रकाउ परेका उनीहरुलाई थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

महिलाहरु मात्र मिलेर तास खेलेको अवस्थामा पक्राउ परेको यो घटना बुटबलमा पहिलो हो । समुहमा महिला पुरुष भेटिने गरेपनि यसपाली ४ जना महिला १ जना पुरुष फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको