४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाको वहना हुने कालोवजारी नियन्त्रण गर्न खुद्रा किराना व्यावसायीको माग



बुटवल । कोरानोको वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सवै लाग्नु पर्ने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ ।

पछिल्लो समय बजारमा दैनिक उपभोग्य बस्तु तथा खाद्यन्यहरुको अभाव देखाई कसैपनि पनि उपभोत्तालाई मर्कामा पार्न नहुने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ ।

संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने आज एक प्रेश विज्ञप्ती जारी गर्दे दैनिक उपभोग्य बस्तु र खाद्यन्यमा किराना व्यावसायी तथा होलसेलर र स्टल राख्ने नाममा कसैले पनि कालोबजारी गरेका स्थानीय प्रशासले कडा कारवार्ही गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तीमा कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको माग गर्दे खुद्रा किराना व्यावसायी संघले सघाउने पर्ने प्रतिवद्धता समेत जनाएको छ ।

संघले होलसेलर र डिलरहरु समान अभाव बनाएर किराना व्यावसायीहरु अप्ठारोमा नपार्न पनि आग्रह गरेको छ । अनावस्यक स्टक राखेर अभाव देखाउने हुदाँ स्थानीय प्रशासन बिषेश चनाखो बन्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको