७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या ८२७२ पुग्यो : कुन देशमा कति ? (सूचीसहित)



काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या अहिलेसम्म ८ हजार २ सय ७२ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या भने २ लाख ५ हजार ५ सय ९८ पुगेको छ ।

अहिलेसम्म संसारभर ८२ हजार ८ सय ८९ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा इरानमा १ सय ४७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ९० जनाको मृत्यु भएको छ । अमेरिकामा ७ जनाले ज्यान गुमाएका छन ।

स्पेनमा २ हजार ८४, इरानमा १ हजार १ सय ९२ र अमेरिकामा ८ सय ९० जनामा थप संक्रमण भएको छ । भारतमा संक्रमितको संख्या १ सय ५२ पुगेको छ ।

कुन देशमा कस्तो अवस्था ?

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ४८ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा