१ कार्तिक २०८३, शनिबार | October 17, 2026

त्रिभुवन विश्वविद्यालयद्वारा चैतका लागि निर्धारित सबै परीक्षा स्थगित



काठमाडौ । त्रिभुवन विश्वविद्यालयले चैत महिनाका लागि निर्धारण गरेका सबै परीक्षा स्थगित गरेको छ ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले शुक्रबारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबै परीक्षा स्थगित गरेको हो ।

बुधबार सरकारले सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गर्दै बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयसँगै त्रिविले चैत शुक्रबारदेखि चैत मसान्तसम्मका लागि पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  २ : १७ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ