३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो : अन्तर्राष्ट्रिय सबै उडान प्रतिबन्ध !



एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएको छ । मृत्यु हुनेको संख्या चार पुगेको छ । मार्च २२ देखि भारतले अन्तर्राष्ट्रिय उडान तथा अवतरणमा प्रतिबन्ध लगाएको छ ।

ज्यान गुमाउनेको संख्या चार पुगेसँगै भारत सरकारले ६५ वर्षमाथिका र १० वर्ष मुनीका व्यक्तिलाई घरमै बस्न आग्रह गरेको छ । भारत सरकारले निजी कम्पनी र सरकारी कार्यालयलाई सकभर वर्क फ्रम होम लागू गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसबाट पञ्जाबमा एक जनाको मृत्यु भएको हो । संक्रमितको संख्या १ सय ७८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३७ बजे

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि