४ पुस २०८२, शुक्रबार | December 20, 2025

सेल्फ क्वारेन्टाइनमा कलाकार



काठमाडौ । कोभिड–१९ बाट बच्न कलाकार सतर्क हुन थालेका छन् ।

नेपालीदेखि हलिउड, बलिउड कलाकार सेल्फ आइसोलेसनमा बसिरहेका छन् । कोरोनाको प्रभाव नेपाली सिनेमाको छायाङ्कनदेखि प्रदर्शनसम्म परेको छ ।

त्यसैले अहिले कलाकार फुर्सदमा छन् । अधिकांश कलाकार परिवारका साथ फुर्सदको समय बिताइरहेका छन् ।

दीपक वज्राचार्य अस्ट्रेलिया टुर स्थगित गरी स्वदेश फर्किएर सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।
टुरमा गएको उनको समूह सेल्फ क्वारेन्टाइनमा बसेको गायक वज्राचार्यले जानकारी दिए ।

उनले आफूसहितको समूह अस्ट्रेलियामा दुई महिनाका लागि कन्सर्ट गर्न गएको थियो तर कोरोनाले विश्वभर आतङ्क फैलाएको थाहा पाएपछि दुई हप्तामै स्वदेश फर्किएको बताए ।

आजको गोरखापत्र दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको