३ पुस २०८२, बिहिबार | December 18, 2025

बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण !



काठमाडौ । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार नेपाली छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका