२२ भदौ २०८३, सोमबार | September 7, 2026

बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण !



काठमाडौ । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार नेपाली छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ०१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा