२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवल राईडसद्वारा कोरोना बिरुद्धको जनचेतना कार्यक्रम



बुटवल । बुटवल राईडस क्लबले बुटवल बसपार्कमा कोबिड १९ बिरुद्धको जनचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रममा क्लबले ह्याण्ड सेनिटाइजर, माक्स, ह्याण्डवास, साबुन, जनचेतना मुलक फ्ल्याक्स ब्यानर, वितरण गरेको थियो ।

सो अवसरमा क्लबले ज्वरो मापन गर्ने यन्त्रले यात्रुहरुको ज्वरो मापन गरेको क्लबले बताएको छ । कोरोना बिरुद्धको जनचेतनामुलक कार्यक्रममा चारसय भन्दाबढि सहभागी भएको क्लबका म्यानेजर रोनीश श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउसो ३ः०० बजेसम्म संचालन भएको थियो । उक्त कार्यक्रम लाइमन लेमन बुटवल, एस आसर होटल, दुर्गा भगवती टेड लि, मुन्ने सैलुन, क्यासल फेसन, क्रस फाएर बुटवल, बेनेली बुटवल र फ्ल्याक्स जोनले सहयोग गरेका हुन ।

कार्यक्रममा आयुस गुरु, रोनीश श्रेष्ठ, अर्जुन कँडेल, अर्फाज शाह, सफल ठकुरी, प्रज्ञान श्रेष्ठ, प्रदिप मल्ल ठकुरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : १६ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु