४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल कोरोना विशेष (अस्थाई) अस्पताल सञ्चालनका लागि संयोजन समिति गठन



बुटवल । बुटवल कोरोना विशेष(अस्थाई) अस्पताल सञ्चालन संयोजन समिति गठन भएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा गठित संयोजन समितिमा सह-संयोजक लुम्बिनी प्रादेशिक अस्पतालका अधयक्ष सूर्यबहादुर भट्टराई र सदस्यहरुमा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमाल रहनुभएको छ ।

संयोजन समितिले भोलि चैत १० गते बिहान ८:३० बजे विशेष प्रेस विज्ञप्ति जारी गर्नेछ !

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको