४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल उपमहानगरपालिकाद्वारा सेल्फ क्वारेन्टाइनमा बस्न अपिल



बुटवल । विश्वव्यापी महाकारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट उच्च सतर्कता अपनाउनका लागि बुटवल उपमहानगरपालिकाले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन जनतालाई अपिल गरेको छ ।

उपमहानगरले अत्यावश्यक बाहेर घर बाहिर ननिस्कन र निस्केकाहरुलाई पनि घरमा गएर बस्नका लागि आग्रह गर्दै नगर भित्र माइकिङ गरि जानकारी गराएको छ ।

सरकारले कोरोना संक्रमण रोक्नका लागि सोमबारदेखि भारत तथा चिनसँग जोडिएका सिमा नाकाहरु बन्द गरेको छ भने लामो दुरीका सवारीका साधन नचलाउन आह्वान गरेको छ ।

यसैगरी प्रदेश ५ सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले कोरोना संक्रमण रोक्नका लागि १० करोड बराबरको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको