४ श्रावण २०८३, सोमबार | July 20, 2026

बुटवल उपमहानगरपालिकाद्वारा सेल्फ क्वारेन्टाइनमा बस्न अपिल



बुटवल । विश्वव्यापी महाकारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट उच्च सतर्कता अपनाउनका लागि बुटवल उपमहानगरपालिकाले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन जनतालाई अपिल गरेको छ ।

उपमहानगरले अत्यावश्यक बाहेर घर बाहिर ननिस्कन र निस्केकाहरुलाई पनि घरमा गएर बस्नका लागि आग्रह गर्दै नगर भित्र माइकिङ गरि जानकारी गराएको छ ।

सरकारले कोरोना संक्रमण रोक्नका लागि सोमबारदेखि भारत तथा चिनसँग जोडिएका सिमा नाकाहरु बन्द गरेको छ भने लामो दुरीका सवारीका साधन नचलाउन आह्वान गरेको छ ।

यसैगरी प्रदेश ५ सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले कोरोना संक्रमण रोक्नका लागि १० करोड बराबरको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ५० बजे

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीको आज विशेष छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको