४ श्रावण २०८३, सोमबार | July 20, 2026

पसल बन्द गरि घर बसौं : सुनचादी व्यवसायी



बुटवल । बुटवल सुनचादी व्यावसायी संघले कोरोनाको बढ्दो कहरबाट बच्न आफ्ना सदस्य व्यवसायीहरुलाई आग्रह गरेको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले कोरोना संक्रमणबाट बच्न अगाडी सारेको कदमको पालना गर्दै व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष दिपक कुमार विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सुनचादी व्यवसायी महासंघको चैत्र ९ गतेको निर्णय अनुसार नेपाल सरकारको नीति अनुरुप एैक्यबद्धता जनाउदै व्यबसायिक प्रतिष्ठानहरु बन्द गरि सुरक्षित हन व्यबसायीलाई आग्रह गरिएको छ ।

संघले सरकारलाई सहयोग गर्ने दायित्व सबैको भएको बताउँदै यो भाईरसबाट आफू पनि बँच्न र अरुलाई पनि बचाउनकालागि सेचत रहेन आग्रह विज्ञप्तीमार्फत गरिएको हो ।

पसल बन्द गर्दै छिमेकी मुलुक चीनबाट फैलिएर विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण हुन नदिन र त्यसबाट बँच्न भनिएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ५५ बजे

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीको आज विशेष छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको