४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतबाट आएका गुल्मीका एकजनाको मृत्यु : क्वारेन्टाइनमा बस्न परिवारले मानेन !



मालिका । गुल्मीको मालिका गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७, घमिर वेदथलाका ६३ वर्षीय केयरसिंह बिकको भारतबाट आएको १० दिनमा मृत्यु भएको छ ।

वडाध्यक्ष वेदप्रसाद पन्थीले आफ्नो वडामा अहिले भारतबाट झण्डै २५ जना आएका जानकारी दिदै बिकलाई पहिलेदेखि नै दमको समस्या भएको बताउनुभयो । घरका व्यक्तिलाई सेल्फक्वारेन्टाइनमा बस्न आग्रह गरे पनि कसैले पनि नमानेको उनले जानकारी दिनुभयो ।

भारतबाट आएका अन्यले पनि क्वारेन्टाइनमा बस्न अस्विकार गरेका छन् । उनले भीरबारीमा मात्र ५ जना भारतबाट आएका जानकारी दिनुभयो ।

मालिका गाउँपालिका-६ का वडाध्यक्ष शोभाखर गिरीले आइसोलेसनमा बस्ने ठाउँको पनि अभाव रहेको बताउनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको