२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौ । अहिले मुलुकभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशको पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

त्यस्तै बाँकी भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भू–भागका केही स्थान र पूर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ४१ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद