१९ आश्विन २०८३, सोमबार | October 5, 2026

लकडाउन चैत २५ गतेसम्म लम्बियो



काठमाडौ । सरकारले चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले परिस्थितिलाई ध्यान दिँदै लकडाउन बढाउने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकमा चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।

लकडाउनमा जनतालाई परेका समस्या र कोरोना भाइरसको संक्रमण बढ्न नदिन गरिएको सचेतनाबारे बैठकमा समीक्षा भएको छ । अन्य निर्णय भने आउन बाँकी छ ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : १२ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित