१५ जेष्ठ २०८०, सोमबार | May 29, 2023

भाडामा बस्नेलाई घरधनीले १ महिनाको घरभाडा मिनाह गर्न सरकारकाे अनुरोध



काठमाडौ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो । सरकारले कोरोना उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ ।

असार मसान्त अवधीसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ०७ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country