७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्वास्थ्य सामग्री लिएर उडेको स्काई ट्रक बीच बाटोबाटै फर्कियो



काठमाडौ । स्वास्थ्य सामग्री लिएर काठमाडौंबाट उडेको नेपाली सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्किएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य सामग्री लिएर उडेको स्काई ट्रक गन्तव्यमा नपुर्याई काठमाडौं फर्केको हो ।

कोरोना संक्रमण रोकथामका लागि मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक आज बिहान काठमाडौंबाट उडेको थियो । गन्तव्यमा नपुग्दै फर्किएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले प्राविधिक समस्याका कारण विमान फर्किएको बताएका छन् ।

स्रोतका अनुसार, स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एकप्रकारको राग आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११