८ चैत्र २०८२, आइतबार | March 22, 2026

सुरक्षाकर्मीलाई पञ्जा तथा खाजा वितरण



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित एअरपोर्टका युवाहरुले सुरक्षाकर्मीहरुलाई पञ्जा, दिवा खाजा तथा पानी वितरण गरेका छन् ।

कोराना भाइरस विश्वव्यापी रुपमा फैलिएको र नेपाले पनि लकडाउन गर्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै पञ्जा, खाजा तथा पानी वितरण गरिएको स्थानीय कृष्ण बहादुर गुरुङले बताउनुभयो ।

सीमा नाका बेलहियासहित भैरहवाका विभिन्न स्थानमा नागरिकको सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६० जनालाई उक्त सामाग्री वितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।

कृष्ण बहादुर गुरुङसहित हुकुम गुरुङ, ज्ञानेश गुरुङ, भोला गुरुङ सामाग्री वितरण कार्यमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०७ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।