७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४७ हजार २ सय ५, अमेरिकामा एकै दिन १ हजार ४६ जनाको मृत्यु



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ हजार २ सय ५ पुगेको छ । संक्रमितको संख्या बढेर ९ लाख ३५ हजार ५ सय ७१ पुगेको छ । अहिलेसम्म १ लाख ९४ हजार २ सय ६० जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार ४ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार १ सय २ पुगेको छ । त्यस्तै एकै दिन २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँग अमेरिकामा २ लाख १५ हजार ३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् ।

५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन २ लाख ६ सय ६२ जना उपचाररत छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११