१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४७ हजार २ सय ५, अमेरिकामा एकै दिन १ हजार ४६ जनाको मृत्यु



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ हजार २ सय ५ पुगेको छ । संक्रमितको संख्या बढेर ९ लाख ३५ हजार ५ सय ७१ पुगेको छ । अहिलेसम्म १ लाख ९४ हजार २ सय ६० जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार ४ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार १ सय २ पुगेको छ । त्यस्तै एकै दिन २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँग अमेरिकामा २ लाख १५ हजार ३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् ।

५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन २ लाख ६ सय ६२ जना उपचाररत छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : २५ बजे

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति