४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमितको उपचार गर्नेक्रममा इटालीमा एक सय चिकित्सक र २६ नर्सको मृत्यु



काठमाडौ ।  कोरोना भाइरसका संक्रमितको उपचार गर्नेक्रममा इटालीमा एक सय जना चिकित्सक र २६ नर्सको मृत्यु भएको छ ।

इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो ।

६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ ।

इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार कोरोनाका कारण १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन । व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिममा काम गर्न बाध्य भएका छन् ।

इटालीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ हजार ६९९ पुगेको छ भने अहिलेसम्म १ लाख ३९ हजार ४२२ जना संक्रमित छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : १३ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म