५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना संक्रमितको उपचार गर्नेक्रममा इटालीमा एक सय चिकित्सक र २६ नर्सको मृत्यु



काठमाडौ ।  कोरोना भाइरसका संक्रमितको उपचार गर्नेक्रममा इटालीमा एक सय जना चिकित्सक र २६ नर्सको मृत्यु भएको छ ।

इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो ।

६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ ।

इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार कोरोनाका कारण १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन । व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिममा काम गर्न बाध्य भएका छन् ।

इटालीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ हजार ६९९ पुगेको छ भने अहिलेसम्म १ लाख ३९ हजार ४२२ जना संक्रमित छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : १३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं