८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवल र तिलात्तमालाई लायन्स चाैतारीद्वारा २०/२० हजार सहयाेग



बुटवल । रुपन्देहीमा क्रियाशील लायन्स क्लब अफ बुटवल चाैतारीले तिलाेत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिका मा स्थापना गरिएकाे विपत् जाेखिम व्यवस्थापन तथा न्युनिकरण काेषमा २०/२० हजार नगद प्रदान गरेकाे छ ।

लायन्स क्लब अफ बुटवल चाैतारीका निवर्तमान अध्यक्ष माधव खनालकाे संयाेजक्तवमा उक्त रकम प्रदान गरिएकाे हाे ।

लायन्स क्लव अफ बुटवल चाैतारीका अध्यक्ष टेकराज न्याैपाने ले संस्थापक थर्ड भिपि जीवन अधिकारी सहितकाे समुहले बुटवल उपमहानगरपालिका का प्रमुख शिवराज सुवेदी लाई २० हजार रुपैयाको चेक प्रदान गर्नुभएको हाे ।

यस्तै तिलोत्तमा नगरपालिकाको बिपत ब्यावस्थापन कोष मा क्लब को तर्फ बाट राहत स्वरुप नगद २० हजार तिलोत्तमा नगरपालीका का मेयर बासुदेव घिमिरेलाई चार्टर प्रेसिडेन्ट लुकराज न्याैपाने र प्रथम उपाध्यक्ष एकदेव बस्यालले प्रदान गर्नुभएकाे हाे ।

क्लवका निवर्तमान अध्यक्ष माधव खनालका अनुसार क्लबले विगतका दिनहरूमा विभिन्न सामाजिक काम गर्दै आएकाे छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : २४ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड