१८ माघ २०८२, आइतबार | February 1, 2026

तिनाउ मिसन डेभलपमेन्ट बैंक लि द्वारा राहत सामाग्री हस्तान्तरण



सैनामैना । तिनाउ मिशन डेभलपमेण्ट बैंकको सैनामैना नगरपालिकामा रहेको शाखाहरुले सैनामैना नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण, रोकथाम तथा राहत कोषमा खाद्यान्न सहयोग गरेका छ ।

बिश्वमा महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाईरसको नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभरी लकडाउन रहेको छ । कोरोना संक्रमणको समयमा विभिन्न गरिब तथा विपन्न वर्गहरुलाई जिविकोपार्जन गर्नका लागि असहज रहेको परिस्थितिमा नगरपालिकामार्फत खाद्यान्न सामग्री प्रदान गरेको हो ।

सोही अभाब र समस्या लाई मध्यनजर गरेर सैनामैना नगरपालिका ले स्थापना गरेको कोरोना नियन्त्रण रोकथाम तथा राहत कोषमा तिनाउ मिसन डेभलपमेन्ट बैंक लि अन्तर्गत सैनामैना मा रहेका साखा कार्यालयहरु मुर्गिया, रामापुर र बासगढी ले आज एक कार्यक्रम को बिच सैनामैना नगरपालिकाका नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई शाखा प्रमुखहरु कृष्ण कृष्ण प्रसाद घिमिरे, गणेश पौडेल र सशिधर घिमिरेले एकमुस्ट खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लि मुर्गिया शाखाका शाखा प्रमुख कृष्ण प्रसाद घिमिले बताउनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : ०४ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा