४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश ५ सरकारलाई एशियन लाईफ इन्स्योरेन्सको ५ लाख सहयोग



बुटवल । प्रदेश ५ काे विपत व्यवस्था काेषकाे लागि एशियन लाईफ ईन्सुरेन्स कम्पनि प्रदेश ५ कार्यलय ले ५ लाख सहयाेग गरेकाे छ ।

शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेल लाई एशियन लाईफ ईस्याेरेन्स कम्पनिका प्रदेश ५ प्रमुख कृष्णकुमार पुरीले ५ लाख काे चेक प्रदान गन्नुभएकाेहाे ।

प्रदेश ५ सरकारका प्रवक्ता तथा भाैतिक पुर्वधार विकास मन्त्री बैज नाथ चाैधरी, एशियन लाईफ ईन्श्याेरेन्स कम्पनिका बिजनेश म्यानेजर जीवन गाैतम, प्रकाश पुरी, र मदन भण्डारी काे सहभागितामा उक्त चेक प्रदान गरिएकाे हाे ।
कम्पनीका प्रदेश ५ प्रमुख कृष्णकुमार पुरीले विपतकाे बेला सबैले सरकारलाई साथ दिनुपर्ने भन्दै समाजिक उत्तरदायित्व अभियान अनुसार सहयाेग गरिएकाे जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको