४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी वायुको प्रभावका साथै स्थानीय वायुको प्रभाव कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागमा सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा अपरान्ह पछि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : २१ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह