८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख २ हजार ७ सय १८ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । शनिवार विहानसम्म एक लाख २ सय ७ सय १८ जनाले ज्यान गुमाएका छन् ।

१६ लाख ९७ हजार संक्रमित भएकामा ३ लाख ७६ हजार १०९ जना उपचार पछि निको भएका छन् । सबैभन्दा बढी मृत्यु इटाली र सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । मृतक संख्यामा पनि अमेरिकाले इटालीलाई उछिन्नेको छ । अमेरिकामा ५लाख २ हजार११२ संक्रमित भएकामा करिब १८ हजार ७ सय २० जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ २७ हजार३३९ जना मात्र निको भएका छन् । इटालीमा १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ । इटालीमा एक लाख ४७ हजार संक्रमित भएका छन् भने तीमध्ये करिब ३० हजार निको भएका छन् ।

स्पेनमा एक लाख ५७ हजार संक्रमित भएकामा १५ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन् । फ्रान्समा १२ हजार २ सय १०, बेलायतमा ८ हजार ८ सय ५८, बेल्जियमा ३ हजार १९, चीनमा ३ हजार ३ सय ३६ र जर्मनीमा २ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : २५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड