८ चैत्र २०८२, आइतबार | March 22, 2026

भोलि बिहान ८ बजे सबैले राष्ट्रियगान गान गाउन र बजाउन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार (भोलि) बिहान ८ बजे सबैले नेपालको राष्ट्रिय गान गाउन र बजाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ सामाजिक संजाल ट्वीट गरेर यस्तो अपिल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नु भएको छ, ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ । ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो ।

यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ भोलि नया वर्ष २०७७ को सुरुवाती सगै प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो । भोलीनै उहाले एक सुभकामना सन्देश जारी गर्नुहुनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३२ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को