८ चैत्र २०८२, आइतबार | March 22, 2026

रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि : नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो



काठमाडौ । रौतहटका १९ वर्षीय एक युवकमा कोरोना भाइरसको संक्रमण भएको छ । १९ वर्षीय एक युवकलाई कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।

रौतहटका युवकसहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । कैलालीको धनगढीमा ५, पर्साको वीरगञ्जमा ३, बागलुङमा २ र काठमाडौंमा दुईजनाको उपचार भइरहेको छ । रौतहटका युवकको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजना भने उपचारपछि घर फर्किएका छन् ।

काठमाडौंका दुईजना भने अबको एक दुईभित्रै डिस्चार्ज हुने अस्पतालले जनाएको छ । बागलुङ काठेखोलाकी एक महिलाको रिपोर्ट भने अझै आइसकेको छैन ।

स्थानीयस्तरमा परीक्षणका क्रममा उनलाई संक्रमण भएको पाइएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : १० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय