४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउन लम्वियो : वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय



काठमाडौ । सरकारले लकडाउनको समय थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाख १५ गतेसम्म देशैभर लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ३ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको