७ आश्विन २०८३, बुधबार | September 23, 2026

र्‍यापिड टेस्टमा चितवनका एकजनामा कोरोना पोजेटिभ



काठमाडौ । र्‍यापिड टेस्टमा चितवनका एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । रत्ननगरमा गरिएको आरडिटी परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

दक्षिण कोरियाबाट ३२ दिनअघि आएका ४७ वर्षीय पुरुषमा र्‍यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ देखिएपछि अहिले गुञ्जमानसिंह अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिएका छन् ।

ती व्यक्तिको स्वाब संकलन गरेर थप परीक्षणका लागि भरतपुर पठाइएको छ । स्वाबको रिपोर्टका आधारमा उनलाई कोरोना संक्रमण भए नभएको टुंगो लाग्नेछ । र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका केही व्यक्तिमा पछि स्वाब परीक्षणका क्रममा नेगेटिभ देखिने गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ४ : १६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११