२१ माघ २०८२, बुधबार | February 5, 2026

अपाङ्ग आश्रममा खाद्यान्न सहयोग



बुटवल । बुटवल ११ स्थित नेपाल अपाङ्ग आश्रममा बुटवलका दुई व्यक्तिहरुले खाद्यान्न सहयोग गरेका छन् । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले तीन सातादेखि गरेको लकडाउनका कारण आश्रममा रहेकाहरुलाई सहयोग गर्ने उदेश्यले राहात स्वरुप खाद्यान्न सहयोग गरिएको हो ।

समाजसेवि दुर्गा थापा, एचआर लुजाका प्रतिनिधि विनोद पोखरेलले दुई बोरा चामल, आलू, तेल, चिनि लगायतका उपभोग्य बस्तुहरु आश्रममा पुगेर हस्तान्तरण गरेका हुन । आश्रमका अध्यक्ष डोलबहादुर रामदामले उक्त खाद्यान्न ग्रहण गरेका थिए । हरेक क्षेत्रमा लकडाउनले प्रभाव पारेको बेला अपाङ आश्रममा थोरै भएपनि राहात स्वरुप खाद्यान्न सहयोग गरेको पोखरेलले बताए ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि लकडाउन भएपछि आश्रममा समेत खाद्यान्न संकट थपिदै गएको छ । यसअघि पनि विभिन्न व्यक्तिहरुको सहयोगबाट नै आश्रममा रहेकाहरुको खर्च व्यवस्थापन हुँदै आएकोमा लकडाउनले थप मारमा पारेको अध्यक्ष रामदामले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ३९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता