७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतमा कोरोना संक्रमितको संख्या १२,७५९ पुग्यो : ४२० जनाको मृत्यु !



एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ सय २० पुगेको छ ।

संक्रमितको संख्या १२ हजार ७ सय ५९ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भने संक्रमणको दर कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा १७ जना नयाँ संक्रमित भएका दिल्ली सरकारले जनाएको छ । तर मुम्बइ र इन्दौरलगायतका शहरमा संक्रमण ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ८ : ५२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११