५ पुस २०८२, शनिबार | December 20, 2025

भारतमा कोरोना संक्रमितको संख्या १२,७५९ पुग्यो : ४२० जनाको मृत्यु !



एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ सय २० पुगेको छ ।

संक्रमितको संख्या १२ हजार ७ सय ५९ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भने संक्रमणको दर कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा १७ जना नयाँ संक्रमित भएका दिल्ली सरकारले जनाएको छ । तर मुम्बइ र इन्दौरलगायतका शहरमा संक्रमण ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ८ : ५२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता