४ पुस २०८२, शुक्रबार | December 19, 2025

कान्दु वैश्य सेवा समाज बुटवलद्वारा राहत वितरण



कान्दु वैश्य सेवा समाज बुटवलद्वारा राहत वितर
बुटवल । कान्दु वैश्य सेवा समाज बुटवल युुवा समितिद्वारा लकडाउनकाे कारण वेखर्चि भएका बुटवल १ गढिटाेलका स्थानीय हरुलाई राहत वितरण गरेकाे छ ।

साेमबार गढिटाेलम रहेका ३० जना स्थानीयहरुलाई करिव ५० हजार रुपैया बराबरकाे राहत वितरण गरिएकाे अध्यक्ष सुभाषन चन्द्र कान्दुले जानकारि दिए ।

सहयोगि दाताहरुमा, सुभाष चन्द्र कान्दु(युवा अध्यक्ष), आशुतोष कान्दु ( संचार मंत्री ), नवामीनाथ कान्दु ( कोषाध्यक्ष ), रि़कु कान्दु ( युवा उपाध्यक्ष ), रजनिस कानु, अंकित कानु ,अजय कानु, रमेश एन्ड शन्श राम मिलन कानु, रमेश कानु मैनाबगर, पवन कानु रहेकाे समितिले जनाएकाे छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको