६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

गजल : आमा



तलाउकाे कमल झैँ, फूल हाै आमा तिमी …

मरुभूमिमा सन्तानकाे, मूल हाै आमा तिमी ।।

आफ्नाे फाटेकाे, चाेलीकाे प्रवाह नगरी…

उध्रेकाे गाेजी स्याइदिने, उल हाै आमा तिमी

सुखका पाेका पठाउन, सकुला नसकुला…

गामभरीsss…

खुशीका खबर फुक्नु, विगुल हाै आमा तिमी ।।

आखिर हरकाेइ, ढुङ्गालाई पुज्छ किन…

साक्षात भगवान, कुल हाै आमा तिमी ।।

शपन कुमार एञ्जिल, अर्घाखाँची

(हाल अमेरिकाबाट)

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ९ : २८ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का