१८ चैत्र २०७९, शनिबार | April 1, 2023

जेठ २ गते सम्म सम्पुर्ण हवाइ उडान स्थगित



काठमाडौ । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवा मे १५ (जेठ २ गते) सम्म स्थगित राख्ने निर्णय भएको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो ।

सचिव विडारीले लकडाउन कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ३ : २४ बजे

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको