९ भदौ २०८३, मंगलबार | August 25, 2026

नेकपा सचिवालय बैठक बुधबार बेलुकी ५ बजे बस्ने



काठमाडौ । पार्टीमा आन्तरिक विवाद बढ्दै गएपछि बस्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचविालय बैठक बुधबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बेलुकी ५ बजे सचिवालय बैठक बस्ने तय भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालय सदस्यको परामर्समा भोलि बेलुकी ५ बजे नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा अध्यादेशपछि देखिएको विवादका विषयमा छलफल हुने भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ४७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि