४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा



काठमाडौ । नेपाल प्रहरीको १६ प्रहरी बरीष्ठ उपरीक्षक [एसएसपी]को सरुवा तथा हालै बढुवामा परेका १९ जनाको पदस्थापना गरिएको छ ।

सरुवा भएकामा एसएसपी उमेशराज जोशी संघीय प्रहरी इकाई काभ्रेपलाञ्चोक, टेकबहादुर तामाङ तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर काठमाडौं, दीपक थापा अपराध महाशाखा छन् ।

त्यस्तै, नेपाल प्रहरीमा नयाँ बढुवा भएका १९ जना एसएसपीको पदस्थापन गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ९ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको