१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कोरोनाले लग्यो फेरी १ जनालाई, मृत्यु हुनेको संख्या ५ पुग्यो



काठमाडौं । कोरोना भाइरस [कोभिड–१९] संक्रमण पुष्टी भएका एक जनाको ललितपुरमा मृत्यु भएको छ । उनको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

किष्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । आजै सांझ मृतकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकलाई अल्कोहलिक लिभर डिजिज भन्दै सुरुमा पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै पाटन अस्पताले किस्टमा रिफर गरेको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको भएपनि आजमात्र उनको रिपोर्ट आएको थियो ।

यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर सरकारको तर्फबाट औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १० : ०२ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ