१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोनाले लग्यो फेरी १ जनालाई, मृत्यु हुनेको संख्या ५ पुग्यो



काठमाडौं । कोरोना भाइरस [कोभिड–१९] संक्रमण पुष्टी भएका एक जनाको ललितपुरमा मृत्यु भएको छ । उनको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

किष्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । आजै सांझ मृतकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकलाई अल्कोहलिक लिभर डिजिज भन्दै सुरुमा पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै पाटन अस्पताले किस्टमा रिफर गरेको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको भएपनि आजमात्र उनको रिपोर्ट आएको थियो ।

यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर सरकारको तर्फबाट औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १० : ०२ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो