१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सिद्धबाबा सुरुङमार्ग निर्माण यसै बर्षबाट सुरु हुने



काठमाडौं । सरकारले सिद्धबाबा सुरुङ मार्ग यसै वर्षबाट सुरु गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिद्धबाबा सुरुङ मार्ग लगायतका सुरुङमार्ग बनाउन सुरु गर्ने बताउनुभएको हो ।

सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । सिद्धबाबा, टोखा–छहरे लगायतका नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना सहित सरकारले बजेट विनियोजन गरेको हो ।

गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा ९दहचोक० सुरुङमार्ग निर्माणको लागि यसै वर्ष बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : ३२ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो